बर्ष २०१२ मेरो निम्ती एक परिक्षा बर्ष भनौं या पनौती बर्षको रुपमा प्रकट भयो। सोंच्दै नसोंचेका घटनाहरुको घनचक्कर भित्र पेलिंदा-पेलिंदै बर्ष २०१२ ले बिदा लियो। यस्ता सम्मका उदेकका घटनाहरु भए कि, सम्झिंदै आफैलाई छक्क लाग्छ।
यहाँ बर्ष २०१२ मा घटेका केहि घटनाहरुको सम्झना गर्न चाहन्छु।
घटना १:
मार्चमा कतार आएँ, तर स्पोन्सर बाट धोका खाएँ। बाध्य भएर १ महिना पछि अप्रिलमा पुन: नेपाल फर्कनु पर्यो। यो त शुरुवात मात्रै थियो परिक्षाको।

घटना २:
२०११ को सेप्टेम्बर-अक्टोबर तिर मृगौला बाट त पत्थरि झर्यो तर पिसाब नलिमा आएर अड्केर बस्यो। कति कोशिस गर्दा पनि पिसाब नलि बाट तल पत्थरी झर्नै मानेन। त्यसैले राम्रो संग सम्झना भएन, शायद २०१२ को मे अथवा जुन मा होला, ॐ अस्पताल, काठमान्डौंमा युरेटेरेस्कोपिक सर्जरी गरेर पत्थरी निकाल्नु पर्यो।